मंगलवार, मंसिर १६,२०८२ 09:06:50
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 09:06:50
नेप्सेमा १.२२ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा १० अर्बमाथिको कारोबार हुँदा ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाटै बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ७२ लाखको खरिद भएको छ भने ७० करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड १२ लाखको खरिद भएको छ भने ४७ करोड ७६ लाखको बिक्री भएको छ ।  

बजारमा लो क्याप र फाइनान्स कम्पनीको मात्रै चर्चा, वाणिज्य बैंक नबढ्नुमा दोष कसको ?
Capital Market

बजारमा लो क्याप र फाइनान्स कम्पनीको मात्रै चर्चा, वाणिज्य बैंक नबढ्नुमा दोष कसको ?

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा फेरि लो क्याप कम्पनी र फाइनान्स कम्पनीहरु मात्रै चलेको देखिन्छ । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लो क्याप कम्पनी र फाइनान्स समूहको मात्रै चर्चा गरेको सुनिन्छ । वित्तिय अवस्था जे जस्तो भए ता पनि लगानीकर्ताको आकर्षण फाइनान्स र लो क्यापमा नै देखिन्छ ।  फाइनान्स समूह बाहेक अन्य समूहमा जस्तो हाईड्रो समूह तथा विकास बैंक समूहहरुमा पनि...

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा...

सूचक र कारोबारमा सुधारसँगै साताको अन्त्य, हाईड्रोमा देखियो आकर्षण
Capital Market

सूचक र कारोबारमा सुधारसँगै साताको अन्त्य, हाईड्रोमा देखियो आकर्षण

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८९ अंकले बढेर २ हजार ७४८.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेर ४८६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १०...

हिमालयन पावर पार्टनरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने
Capital Market

हिमालयन पावर पार्टनरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको ६६औ सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड कार्तिक ३० गते हुने
Capital Market

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड कार्तिक ३० गते हुने

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुने भएको हो ।  संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७०...

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु, अन्तर्वार्ताका लागि फेरि डाकियो
Capital Market

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु, अन्तर्वार्ताका लागि फेरि डाकियो

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन(को अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु गर्ने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो।  तीनजना उम्मेदवारमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज...

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन
Capital Market

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन

काठमाण्डौ । आम्दानीमा उल्लेख्य वृद्धि हुँदा रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १२ करोड १ लाख रुपैयाँ...

बुटवल पावरको नाफामा १२.०७% को गिरावट, आम्दानी र ईपीएस कति ?
Capital Market

बुटवल पावरको नाफामा १२.०७% को गिरावट, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो...

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

शिवम् सिमेन्टद्वारा १.२७ करोड खुद नाफा आर्जन, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

शिवम् सिमेन्टद्वारा १.२७ करोड खुद नाफा आर्जन, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।  यद्यपी कम्पनीले बिक्री आम्दानी भने १३.५९ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको छ । अघिल्लो...

सोनापुर मिनरल्सको घाटा ८१.७७% ले घट्यो, आम्दानीमा भने हुन सकेन सुधार
Capital Market

सोनापुर मिनरल्सको घाटा ८१.७७% ले घट्यो, आम्दानीमा भने हुन सकेन सुधार

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घाटामा निकै कमी आएको  छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटा ८१.७७ ले कम भएको हो ।  कम्पनी पअिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  

ब्रोकरका दुई संस्थाबीचको ध्रुवीकरण सकियो, सेयर बजारलाई टेवा पुग्ने
Capital Market

ब्रोकरका दुई संस्थाबीचको ध्रुवीकरण सकियो, सेयर बजारलाई टेवा पुग्ने

काठमाण्डौ । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ ।  हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो ।  सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउनेछ ।...

हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित
Capital Market

हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबारको दिन कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।  सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित...

सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कता गर्दै छ अबको ‘ब्रेक आउट?’
Capital Market

सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कता गर्दै छ अबको ‘ब्रेक आउट?’

काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ ।  यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा...

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । प्रायजसो सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहने नासा सेक्यूरिटिजलाई आज लिञ्च सेक्यूरिटिजले पछि पारको छ ।  पहिलो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४२ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ५१ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २८ करोड...

पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’
Capital Market

पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२३ प्रतिशतले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.