मंगलवार, मंसिर १६,२०८२ 08:45:46
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 08:45:46
ट्रम्पको जितसँगै विश्व सेयर बजारको उछालले ग्राउण्ड जिरोका लगानीकर्ता दंग, भन्छन्, ‘नेपालको पनि बढ्छ’
Capital Market

ट्रम्पको जितसँगै विश्व सेयर बजारको उछालले ग्राउण्ड जिरोका लगानीकर्ता दंग, भन्छन्, ‘नेपालको पनि बढ्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले काठमाण्डौ अनामनर आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग बजारको विषयमा जानकारी लिएका छौं । आज हामी सबै भन्दा पहिले अनामनगरमा रहेको कालिक सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुगेका थियौं ।  चाडपर्वपछि खुलेको पहिलो कारोबार भएको कारण...

सगरमाथा जलविद्युतको सेयरमूल्य समायोजन
Capital Market

सगरमाथा जलविद्युतको सेयरमूल्य समायोजन

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

चाडपर्व सकिएसँगै बजारले समात्यो लय, कारोबार २ महिना पछिकै उच्च
Capital Market

चाडपर्व सकिएसँगै बजारले समात्यो लय, कारोबार २ महिना पछिकै उच्च

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ६२.५४ अंकले बढेर २ हजार ७३८.०६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९...

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने
Capital Market

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  

ब्याज आम्दानी घट्दा समाज लघुवित्त ४२.१२ लाख घाटामा, निक्षेप संकलन र कर्जा प्रभाव समेत घट्यो
Capital Market

ब्याज आम्दानी घट्दा समाज लघुवित्त ४२.१२ लाख घाटामा, निक्षेप संकलन र कर्जा प्रभाव समेत घट्यो

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्था ४२ लाख १२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । खुद ब्याज आम्दानी ३०.१२ प्रतिशतले घटेर २० लाख १२ हजार...

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा
Capital Market

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर...

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक
Capital Market

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक

काठमाण्डौ । आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रो हाईड्रोपावरको नाफा धनात्मक हुन पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १३ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्य्ुत बिक्री...

डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको...

लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन, साढे १ अर्बको आउँदै
Capital Market

लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन, साढे १ अर्बको आउँदै

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो ।  प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको...

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा
Capital Market

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा

काठमाण्डौ । सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड इतिहास बनेको छ ।  यो कम्पनीको २०८१ असोज २१ गते सम्पन्न २०७९/८० र २०८०/८१ को वार्षिक साधारणसभाले नाम परिवर्तनको अजेण्डा पारित गरेसँगै सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको अस्तित्व समाप्त भई नयाँ नाम पाएको हो ।  सभाले कम्पनीको नयाँ नाम ‘सिईडिबी होल्डिङ्ग्स लिमीटेड’ हुने निर्णय गरेको छ । 

१६ बैंक तथा वित्तीय संस्थाले गरे लाभांश घोषणा, कुनको कति ?
Capital Market

१६ बैंक तथा वित्तीय संस्थाले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौं । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्ताहरुलाई निरन्तर लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पर्दछन् ।  हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट...

नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने
Capital Market

नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने

काठमाण्डौ । यो साता सेयर बजारमा तिहार बिदा र छठको कारण २ दिन मात्रै सेयर कारोबार भयो । २ दिनमा बजार झिनो अंकले २ दिन नै घट्यो । अघिल्लो साता २६७७.६२ विन्दुमा बन्द भएको बजार यो साता २६७५.५१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २ अंकले मात्रै बजार घट्यो । अघिल्लो साता भने ५०.४८ अंकले बजार घटेको थियो ।  यो साता २ कारोबारमा जम्मा ९ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो...

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी

काठमाण्डौ । ब्याज आम्दानीमा कमी आउँदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिसम्म ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६८ प्रतिशतले धेरे हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले...

आशा लघुवित्तको सेयरमूल्य समायोजन
Capital Market

आशा लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३५.६७ रुपेयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६९ रुपैयाँ थियो ।  

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो
Capital Market

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको...

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको अजेण्डा पारित गर्न कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । 

अदालतद्वारा आईपीओ निष्कासनको विषयमा रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला, के होला अबको प्रक्रिया ?
Capital Market

अदालतद्वारा आईपीओ निष्कासनको विषयमा रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला, के होला अबको प्रक्रिया ?

काठमाण्डौ । उच्च अदालन पाटनले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध परेको निवेदन खारेज गरेको छ । निवेदकमध्येका एक हरि बहादुर केसीेले दिएको जानकारीअनुसार पाटनस्थित उच्च अदालतका २ जना न्यायधिसको इजलासले उक्त निवेदन खारेज गर्ने आदेश दिएको हो ।  उक्त आदेशको पूर्णपाठ भने आईनसकेका कारण अगाडी के कस्तो प्रक्रिया चल्छ ? भन्ने अहिले नै केही भन्न नसकिने लगानीकर्ताहरुको तर्फबाट निवेदन...

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड...

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल
Capital Market

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.