मंगलवार, मंसिर १६,२०८२ 08:20:37
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 08:20:37
समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात...

नेपाल फाइनान्सको प्राविधिक विश्लेषण: सेयरमूल्य बढेमा रु. २४०० माथि र घटेमा रु.४०० सम्म आउनसक्ने
Capital Market

नेपाल फाइनान्सको प्राविधिक विश्लेषण: सेयरमूल्य बढेमा रु. २४०० माथि र घटेमा रु.४०० सम्म आउनसक्ने

काठमाण्डौ । ‘नेपाल फाइनान्स कम्पनी लिमीटेड’ देशका १५ फाइनान्स कम्पनीहरुमध्ये एक हो । वि.सं.  २०४९ मा स्थापित यो कम्पनीक संघीय राजधानीभित्र र बाहिर गरेर १३ वटा शाखा रहेका छन् । यस कम्पनीले पनि अन्य कम्पनीेलेजस्तै निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स र मोबाइल बैंकिङ लगायतका सेवाहरु प्रदान गर्छ ।  आधारभूत पक्ष चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार...

नेप्सेको वेभसाइट र सेक्यूर्ड सेक्यूरिटिजको एपमा समस्या, मंगलबारको कारोबार प्रभावित हुनसक्ने
Capital Market

नेप्सेको वेभसाइट र सेक्यूर्ड सेक्यूरिटिजको एपमा समस्या, मंगलबारको कारोबार प्रभावित हुनसक्ने

काठमाण्डौ । तिहार पर्वको लामो बिदाको असर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा देखिएको छ ।  

यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?
Capital Market

यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?

काठमाण्डौ । विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो  लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ? वारेन बफेटले कस्ता–कस्ता किताब पढेर लगानी गर्न...

वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य
Capital Market

वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी,वर्कशायर हाथवेको नगद मौज्जात ३ सय अर्ब डलर नाघेको छ । बफेटले सेयर रि पर्चेजको योजनाबाट पछि हट्दै सेयर बिक्री बढाएसँगै वर्कशायरको नगदमा उल्लेख्य वृद्धि भएको हो ।  कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको नगद ३२५.२ अर्ब डलर पुगेको छ । दोस्रो त्रैमाससम्म भने कम्पनीसँग २७६.९ अर्ब...

ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
Capital Market

ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

रिलायबल भेञ्चर क्यापिटलद्वारा साधारण सभा आह्वान
Capital Market

रिलायबल भेञ्चर क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आगामी मंसिर १२ गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनी सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।  

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी
Capital Market

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी

काठमाण्डौ । पछिल्लो समय धेरैले सेयर बजारतर्फ ध्यान दिन थालेका छन् । कतिपयले सेयरबजारमै राम्रो कमाई पनि गरिरहेका छन् । तर, कतिपय अवस्थामा बजार बढ्दा समेत लगानीकर्ताले भनेजस्तो फाइदा लिन पाउदैनन्, यसको मुख्य कारण भनेकै सेयर बजारलाई निकै जटिल रुपमा बुुझ्नुु हो । तर, वास्तविकता केही भिन्न छ । तपाईले केही निकै सामान्य कुराहरुमा ध्यान दिएर लगानी गर्न थाल्नुुभयो भने बजारबाट राम्रो...

देउसीभैलोमा मस्त लगानीकर्ता, मनमुटुमा भने नेप्सेकै झझल्को !
Capital Market

देउसीभैलोमा मस्त लगानीकर्ता, मनमुटुमा भने नेप्सेकै झझल्को !

काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान पर्व तिहार चलिरहँदा सेयर बजारका लगानीकर्ताहरु पनि देउसी र भैलोमा मस्त छन् ।  सेयर बजारको उत्तारचढाव बिर्सिएर लगानीकर्ता देशका विभिन्न स्थानमा देउसीभैलोमा रमेका हुन् । 

माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक
Capital Market

माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक

काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले  आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३८ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ५९ लाख बढी नाफामा रहेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशतले बढेर १८ करोड...

युनिलिभर नेपालद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

युनिलिभर नेपालद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले कात्तिक १२ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट १७१४ प्रतिशत प्रति सेयर नगद लाभांश वितरण गर्ने निर्णय बमोजिम कर पश्चात हुने नगद लाभांश रकम अभौतिक रुपमा कायम सेयरधनीहरुलाई आईपीएसमार्फत सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा...

विगत एक वर्षदेखि बजार अपट्रेण्डमै, कहिलेदेखि सकिनसक्छ बुल ?(साप्ताहिक विश्लेषणसहित)
Capital Market

विगत एक वर्षदेखि बजार अपट्रेण्डमै, कहिलेदेखि सकिनसक्छ बुल ?(साप्ताहिक विश्लेषणसहित)

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता २६२७.१४ को बिन्दुमा बन्द भएको बजार यो साता २६७७.६२ मा बन्द भयो । यस हिसाबले यो साता ५०.४८ अंकले बजार बढ्यो । अघिल्लो साता ११८.२२ अंकले बजार घटेको थियो ।यो साता ४ दिन कारोबारमा २२.१६ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता ५ दिन कारोबारमा २९.९५ अर्बले सेयर कारोबार भएको थियो ।...

अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?
Capital Market

अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ ।होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उदयिमान सेयर बजारको रुपमा उदाउँदै भियतनामको सेयर बजार
Capital Market

उदयिमान सेयर बजारको रुपमा उदाउँदै भियतनामको सेयर बजार

काठमाण्डौ । भियतनामको सेयर बजार विश्व बजारमा उदाउने तरखरमा रहेको छ । सन् २०१८ देखि फुट्सीको‘इमर्जिङ मार्केट वाचलिष्ट’मा रहेको दक्षिणपूर्वी एशियाली देश भियतनामलाइ यतिबेला ‘फ्रन्टीयर’ सेयर बजारको रुपमा वर्गिकृत भएको छ ।  ग्लोबल इन्डेक्स प्रदायक फुट्सी रसेलले गत महिना भियतनामले आफ्नो वाचलिष्ट जोगाएको बताएको थियो । फुट्सीले भियतनाम सरकारले सेयर बजारको सुधारका लागि...

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?
Capital Market

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा समेत वृद्धि भएको छ । चालु आवको पहिलो त्रेमाससम्ममा संस्थाको खुद नाफामा ६३.०८ प्रतिशतको बढोत्तरी आएको छ ।  संस्थाले यो अवधिसम्ममा २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो पहिलो त्रैमाससम्म भने संस्थाले १५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज...

सामलिङ्ग पावरको ४२.८४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

सामलिङ्ग पावरको ४२.८४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ४२ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  

३ हजारको विन्दुबाट सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कहाँ गर्ला अबको ब्रेक ?
Capital Market

३ हजारको विन्दुबाट सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कहाँ गर्ला अबको ब्रेक ?

काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजार करिब १५ अंकले घटेर बन्द भएको छ । यो सँगै बजारमा आज कारोबार र भोल्युम पनि घटेको छ । तर बजारलाई पछिल्लोपटकको उच्च विन्दु ३० हजारबाट ट्रेन्ड लाईन तानेर हालको विन्दुसम्म नियाल्दा नेप्सेले सिमेट्रिकल प्यार्टन बनाएको छ ।  यो प्यार्टनमा बजारले पहिलोपटक २७७५ विन्दुमा प्रतिरोध सामना गर्यो । त्यसपछि आज २७ सयको विन्दुमा पनि प्रतिरोध...

नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित पदाधिकारीद्वारा बोर्डका अध्यक्ष समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
Capital Market

नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित पदाधिकारीद्वारा बोर्डका अध्यक्ष समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को अवसरमा नवनिर्वाचित नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरु द्वारा कार्तिक महिना १४ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा...

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड ८५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ८६ लाखको खरिद भएको छ भने २४ करोड ९९ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सुमेरु...

चाडपर्व अघि किन खुलेर सेयर किनेनन् ठूला लगानीकर्ताले ? यसो भन्छन् ब्रोकर
Capital Market

चाडपर्व अघि किन खुलेर सेयर किनेनन् ठूला लगानीकर्ताले ? यसो भन्छन् ब्रोकर

काठमाण्डौ । गत भदौ २ गते ३ हजार विन्दुमा पुगेको सेयर बजारले त्यसपछि साढे २ महिना खासै गति लिन सकेन । त्यो समयमा झण्डै ३० अर्ब भएको सेयर कारोबार हाल ५–६ अर्बमा सीमित भएको छ । यो साढे २ महिनाको समयावधिमा बजार बढ्न नसक्नुमा कारोबार तथा भोल्युम बढ्न नसक्नु नै मुख्य कारण रहेको देखिन्छ । जबसम्म १० अर्ब भन्दामाथि भोल्युम तथा कारोबार आँउदैन त्यो समयसम्म सेयर बजारले गति नलिने ब्रोकरहरु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.