मंगलवार, मंसिर १६,२०८२ 08:20:12
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 08:20:12
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् ।बीमा...

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘चाडपर्वका कारण बजारले लिएन गति’
Capital Market

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘चाडपर्वका कारण बजारले लिएन गति’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५३ प्रतिशत अर्थात १४.४३ अंकले घटेर २ हजार ६७७.६२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले घटेर ४७८.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता...

गत आवका लागि बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा
Capital Market

गत आवका लागि बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।  

निफ्राले गर्यो लाभांश नदिने निर्णय, वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गरिने
Capital Market

निफ्राले गर्यो लाभांश नदिने निर्णय, वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गरिने

काठमाण्डौ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
Capital Market

आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २७ औ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन...

माछापुच्छ्रे क्यापिटलको ५ औं साधारण सभा सम्पन्न
Capital Market

माछापुच्छ्रे क्यापिटलको ५ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा कात्तिक १३ गते मंगलबारका दिन काठमाण्डौको बालुवाटारमा रहेको प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।  

बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त
Capital Market

बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा सुदिप आर्चाय नियुक्त भएका छन् । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्चायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

नेपाल रिपब्लिक मिडियाले मंसिरमा साधारण सभा गर्ने, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Capital Market

नेपाल रिपब्लिक मिडियाले मंसिरमा साधारण सभा गर्ने, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामी मंसिर १० गते आयोजना गर्ने हुने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको थापागाउँमा रहेको काठमाण्डौ ब्याङक्वेटमा बिहान १०.३० बजेदेखि सुरु हुने छ ।  सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ ।  

मानुषी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सिलवाल नियुक्त
Capital Market

मानुषी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सिलवाल नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद सिलवाल नियुक्त भएका छन् । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बेठकले सिलवाललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर ६ गते हेटौंडामा रहेको होटेल एभोकाडोमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली
Capital Market

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली

काठमाण्डौ । नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । ज्ञवाली कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका हुन् ।  

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, मनी फ्ला्े इन्डेक्समा बजारले अप ट्रेन्ड लिदै
Capital Market

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, मनी फ्ला्े इन्डेक्समा बजारले अप ट्रेन्ड लिदै

काठमाण्डौं । नेप्सेमा लगातार २ दिन बढोत्तरी आएको छ । यो वृद्धिसँगै नेप्से ७४.१ अंकले बढेको छ । यो सँगै कारोबार र भोल्युम पनि सुधार आएको छ ।  प्राविधिक रुपमा डेली बेसमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजार आवरली बेसमा भने अप ट्रेन्डमा चलेको देखिन्छ । आवरली बेसमा नै बोलिङ्गर ब्याण्डमा बजार अपर ब्याण्डसँगै हिड्न थालेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । त्यसैगरि, मनी फ्लो...

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा बम्पर लाभांश घोषणा
Capital Market

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा बम्पर लाभांश घोषणा

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।  

नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  

शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

काठमाण्डौ । आज बजारमा सूचकसँगै कारोबार बढ्दा शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद र ३ वटा ब्रोकरबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट ३४ करोड ४८ लाखको खरिद हुँदा ३२ करोड १९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ३२ लाखको खरिद हुुँदा २३ करोड ७६ लाखको बिक्री भएको छ ।  

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ‘पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता सक्रिय’
Capital Market

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ‘पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता सक्रिय’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७६ प्रतिशतले बढेर ४८१.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६...

गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त
Capital Market

गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । संस्थाको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न
Capital Market

हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा कात्तिक ९ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत,राम प्रसाद भट्टराईबाट उक्त कार्यक्रममा सहभागीहरुलाई लगानी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.