मंगलवार, मंसिर १६,२०८२ 08:40:19
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 08:40:19
म्युचुअल फण्डहरुको नाफा ६४.८७% ले वृद्धि, अधिकांशको न्याभमा सुधार
Capital Market

म्युचुअल फण्डहरुको नाफा ६४.८७% ले वृद्धि, अधिकांशको न्याभमा सुधार

काठमाण्डौ । म्युचुअल फण्डहरुले दोब्बर नाफा बढाएका छन् । असोज महिनामा म्युचुअल फण्डहरुले ६ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । जुन यो भदौको तुलनामा ६४.८७ प्रतिशत बढी हो ।  भदौमा म्युचुअल फण्डहरुले ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । लगातार घटेको सेयरबजारमा असोज महिनामा केही सुधार देखिएपनि फण्डहरुको नाफामा समेत सुधार देखिएको हो । भदौ महिनाको अन्तिम...

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि
Capital Market

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । आज अमेरिकाको ३ वटै सेयर बजारमा हरियाली आएको छ ।  आज डोउ फ्युचर्स २.९ प्रतिशत अर्थात १२ सय अंकले बढेको छ । यस्तै एस एण्ड पी५०० इन्डेक्स पनि २.३ प्रतिशतले उकालो लागेको छ । टेक कम्पनीहरुको कारोबार हुने नास्डकमा पनि १.८ प्रतिशतको वृद्धि देखिएको छ ।...

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोडको खरिद भएको २४ करोड ६५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ४३ लाखको खरिद हुँदा १५ करोड १८ लाखको बिक्री भएको छ ।  

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’  हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा
Capital Market

नयाँ टीएमएसमा चाहे अनुसार ‘मार्केट डेप्थ’ हेर्न र ‘टार्गेट सेट’गर्न मिल्ने, यस्ता छन अन्य सुविधा

काठमाण्डौ । नयाँ टीएमएसमा हालको टीएमएसको तुलनामा केही थप सुबिधा प्रदान गरिएको छ । डीजी हबका अनुसार नयाँ टीएमएसमार्फत अब लगानीकर्ताहरुले मार्केट डेप्थमा आफूले चाहेअनुसार नै ‘बाई सेल अर्डर’ हेर्न मिल्ने भएको छ । हालको टीएमएसमा ५ वटा अडर मात्रै हेर्न सकिन्छ ।  त्यसैगरि, नयाँ टीएमएसमा खरिद बिक्रीको हिसाबकिताब पनि हेर्न मिल्ने व्यवस्था रहेको छ । हालको टीएमएसमा भने यस्तो...

८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
Capital Market

८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

नेप्सेमा आज पनि झिनो अंकको गिरावट, ‘लगानीकर्ता अझै फेस्टिभ मूडमै’
Capital Market

नेप्सेमा आज पनि झिनो अंकको गिरावट, ‘लगानीकर्ता अझै फेस्टिभ मूडमै’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४७७.१८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड १६ लाख ८६९ कित्ता सेयर ५ अर्ब २२ करोड २४...

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारीमा जोशी नियुक्त
Capital Market

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारीमा जोशी नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी पदमा शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नायब प्रमुख कार्यकारी पदनमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

स्वावलम्बन लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

स्वावलम्बन लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ निर्धारण गरिएको छ ।  

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

समता घरेलु लघुवित्तको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन, १४ लाखको हात खाली हुने
Capital Market

समता घरेलु लघुवित्तको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन, १४ लाखको हात खाली हुने

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।  

बोलिङ्गरको मध्य ब्याण्डमा बन्यो ‘डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गरेको संकेत
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा बन्यो ‘डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गरेको संकेत

काठमाण्डौ । सेयर बजार आज दिनभरजसो सामान्य उतारचढावपूर्ण रह्यो । आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ ।  प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्यान्डमा डोजी स्टार बनेको छ ।  यो आफैमा अनिर्णयको संकेत हो । तर सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन...

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा यी २ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  बलेफि हाईड्रोले निष्कासन गर्ने  १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।  

सीडीएससीमा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय, कारण के हो ?
Capital Market

सीडीएससीमा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय, कारण के हो ?

काठमाण्डौ । हाल सीडीएससी अर्थात सेन्ट्रल डिपोजटरी सर्भिस एण्ड क्लियरिङ सिस्टममा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय रहेका छन् । सीडीएससीमा दर्ता भएका करिब ५४ लाख ९१ हजार मेरो सेयर खाताहरुमध्ये ३६ लाख ५० हजार ५७५ खाता मात्रै सक्रिय रहेका छन् ।  यस हिसाबले १८ लाख ४० हजार खाता निष्क्रिय रहेको देखिन्छ । सीडीएससीका प्रवक्ता सुरेस न्यौपानेले दिएको जानकारी अनुसार यसरी...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...

नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्,‘आगामी साताबाट बजारले गति लिन्छ’
Capital Market

नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्,‘आगामी साताबाट बजारले गति लिन्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख...

सिईडिबि हाईड्रोपावरको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
Capital Market

सिईडिबि हाईड्रोपावरको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज बिहान ८ बजे बसेको विशेष साधारण ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

आज बस्दैछ सिईडिबि हाईड्रोपावरको विशेष साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Capital Market

आज बस्दैछ सिईडिबि हाईड्रोपावरको विशेष साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटलले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटलले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटेल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

आजसम्म कायम सेयरधनी यी २ कम्पनीको हकप्रद पाउन योग्य हुने
Capital Market

आजसम्म कायम सेयरधनी यी २ कम्पनीको हकप्रद पाउन योग्य हुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.