जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने
काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । एकीकृत कारोबार सुरु गर्दा डेटा...

