रिडी पावरको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त
काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । अमेरिकी सेयर बजारका‘बाहशाह’ उपनामले परिचित तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । बफेटले बर्कशायर हाथवेको ५.३ बिलियन डलरबराबरको सेयर ५ वटा च्यारिटीलाई प्रदान गरेका हुन् । आगामी अगस्टमा ९४ वर्ष पुग्न लागेका बफेटले ‘ए’ क्लासको ८ हजार ६७४ कित्तालाई परिवर्तन गरेर १३ लाख कित्ता ‘बी’ क्लासको सेयर दान गर्ने...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाण्डौको...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ निर्धारण...
काठमाण्डौ। नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९/८० का लागि...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र...
काठमाण्डौ । भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६८.३१ को विन्दुुमा बन्द भएको बजार यो साता २०५१.९२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १६.३९ अंकको गिरावट आयो । अघिल्लो साता बजारमा ४३.३८ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा २१.४१ अर्बबराबरको कारोबार भयो । बजारमा अघिल्लो साता...
काठमाण्डौ । भारतको सेयर बजारले दैनिक रुपमा नयाँ उचाई छुने क्रम आज पनि जारी राखेको छ । आज भारतको सेन्सेक्स इन्डेक्स र निफ्टी५० ले पुनःनयाँ उचाई हासिल गरेका छन् । यससँगै सेन्सेक्स इन्डेक्स ८० हजार विन्दुको नजिक पुगेको छ । यदि यो बढाई जारी रह्यो भने आगामी बजेटअघि नै सेन्सेक्स इनडेक्स ८० हजारको विन्दुमा पुग्न सक्ने देखिएको छ । बिहिबार सेन्सेक्स इनडेक्स ७९ हजार २४३.१८...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा बिजयमान श्रेष्ठ नियुक्त भएका छन् कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो । उनलाई असार १३ गतेदेखि लागू हुनेगरी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको समता घरेलु लघुवित्तले आगामी असार २४ गतेबाट एकीृकत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ । यसअघि संस्थाका अध्यक्ष सुवर्ण...
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि पुरानो लाभांश रकमका लागि हकदाबी नगरेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर त्रिक्रीमा राखेको हो । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार...
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमीटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा असार १३ गते बसेको संस्थाको १२५ औं संचालक समितिको बैठकले संचालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
काठमाण्डौ । कोभिड महामारीपश्चात् विश्वका सेयर बजारहरुमा उछाल आईरहेको छ । नेपालको सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको थियो । तर नेपालको सेयर बजारमा भने त्यसबेला बढोत्तरी लामो समय टिक्न सकेन । अहिले समुन्द्र पारीका देशमा मात्रै होइन नेपालका छिमकी देशहरुको सेयर बजारमा पनि दैनिक उछाल आईरहेको छ । यसरी छिमेकी देशहरुको सेयर बजारमा दैनिक उछाल आइरहदा नेपालका लगानीकर्ताहरुले...
काठमाण्डौ । डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टीएमएस लाइभ जाने तयारी गरेको छ । यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सी पछि अन्नतः लगानीकर्ताहरुले नयाँ टीएमएस चलाउन पाउने निश्चित भएको छ । डीजी हबका सञ्चालक तथा नयाँ टीएसएका नेतृत्व गरिरहेका राजन घिमिरेले आगामी साउनदेखि नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिएका हुन् ।
काठमाण्डौ । चरम चलखेलसँगै योजनाबद्ध ढंगले मूल्य बढाइएको नेपाल फाइनान्सको दोश्रो बजार मूल्यमा साताको अन्तिम कारोबार दिन बिहीबार भने लोअर सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै लोअर सर्किट लागी ९२९.७० रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको हो । नियोजित ढंगले केही दिनसम्म लगातार अपर सर्किट लगाइएको यो कम्पनीको सेयरमा चलखेल गर्ने खेलाडीहरुले प्रफिट...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.