• बुधबार, आश्विन ८,२०८२ 07:49:31
सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको...

अर्थमन्त्री र गभर्नरलाई चिठी-'पूँजीबजारले धेरैको ज्यान लियो, घरबार बिगारिदियो, सधैंका लागि बन्द गरिदिनुस्'
Capital Market

अर्थमन्त्री र गभर्नरलाई चिठी-'पूँजीबजारले धेरैको ज्यान लियो, घरबार बिगारिदियो, सधैंका लागि बन्द गरिदिनुस्'

नमस्कार गभर्नर ज्यू, आज मनमा लागेका केही कुरा लेख्न मन लाग्यो । धेरैले भन्ने गर्छन् ः राष्ट्रबैंकको कसिलो र कुटिल नीतिका कारण झण्डै ३ वर्षदेखि नेपालको पूँजीबजार ओरालो लाग्यो, कोमामा पुग्यो र धेरैको बिचल्ली भयो । तर म भन्छु रास्ट्र बैंकले लिने नीति गलत हुनैसक्दैन । उद्योगी, व्यवसायी र लगानीकर्तासँग नै सुझाव मागेर ल्याइने नीति गलत हुने त कुरै भएन नि !  दुईचारजना उद्योगी,...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै यो सेयर बिक्रीमा राखेको हो ।  

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

गुराँस लघुवित्त घाटाबाट उम्केर २.२४ करोड नाफा कमाउन सफल, खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Capital Market

गुराँस लघुवित्त घाटाबाट उम्केर २.२४ करोड नाफा कमाउन सफल, खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट माथि उठेर मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा भने संस्थाले ५४ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी...

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय
Capital Market

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो ।  बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई...

आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने
Capital Market

आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

काठमाण्डौ । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।  

पिभट् प्वइन्टको १९९० मा प्रतिरोध सामाना गरेको बजारको अबको सपोर्ट कति–कतिमा ?
Capital Market

पिभट् प्वइन्टको १९९० मा प्रतिरोध सामाना गरेको बजारको अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौं । आज कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म आउँदा करिब १५ अंकले गिरावट आएर बन्द भयो । आज बजार घट्दा २ अर्बमाथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज पिभट् प्वइन्ट १९९० मा २ पटक प्रतिरोध सामाना गरेर तल खसेको छ । अघिल्लो कारोबारमा बनेको ह्याम्मर प्रकृतिको क्याण्डललाई आजको बजारले अस्वीकार गरेको देखिन्छ ।तर बजार आइतबारको न्यून विन्दु...

म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि
Capital Market

म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५.४१ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९६९ विन्दुमा झरेको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक मात्रै चम्किएको छ । नेप्सेमा कुल ३३ वटा म्युचुअल फण्डहरु सूचीकृत छन् । आज १२ वटा फण्डको इकाईमूल्य वृद्धि भएको छ भने १६ वटा फण्डको घटेको छ । त्यस्तै, ५ वटा फण्डको मूल्य भने तटस्थ रहेको छ ।  म्युचुअल फण्ड...

वार्षिक औषत १६% लाभांश दिएको गरिमा विकास बैंकको आगामी यात्रा कस्तो ?
Capital Market

वार्षिक औषत १६% लाभांश दिएको गरिमा विकास बैंकको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । गरिमा विकास बैंक नेपालका १६ वटा विकास बैंकहरु मध्यको एक राष्ट्रिय स्तरको विकास बैंक हो । यो बैंक वि. सं २०६४ सालमा स्याङजा , पाल्पा र कास्की जिल्लालाई आधार बनाएर स्थापना भएको थियो । हाल उपत्यकामा २२ वटा शाखा सहित यो बैंकका  देशभर १२३ वटा शाखा रहेका छन् । साथै ५१ वटा एटीएम र एउटा एक्सटेन्स काउण्टर पनि रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक...

सिद्धार्थ प्रिमियरसहित ६ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सर्वाधिक कारोबार
Capital Market

सिद्धार्थ प्रिमियरसहित ६ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५।४१ अंकले घटेर १९६९ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूहबाहेक सबै सूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

दोहोरो अंकले घट्यो नेप्से,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
Capital Market

दोहोरो अंकले घट्यो नेप्से,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात १५.४१ अंकले घटेर १ हजार ९६९.०२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८० प्रतिशतले घटेर ३४७.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २...

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा, एक वर्षमै ७४% को उछाल
Capital Market

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा, एक वर्षमै ७४% को उछाल

काठमाण्डौ । पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० १.०७ प्रतिशतले वृद्धि हुँदै ७१ हजार ६६५ विन्दुमा पुगेको छ । यो उचाईमा हालसम्मकै उच्च हो ।  यसअघि पाकिस्तानको सेयर बजारको ७१ हजारको उच्च विन्दुमा पुगेको थियो । आज पुरानो उचाईलाई उछिन्दै पाकिस्तानको सेयर बजारले नयाँ उचाई चुमेको छ ।  गत...

नेप्सेमा ३५.७७ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ३५.७७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ३५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  बैंकले गत आर्थिक वर्षका लागि १ प्रतिशत बोनस सेयर र ८ नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।  

समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा
Capital Market

समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड ९३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १३ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.४९ प्रतिशतले घटेर ५ करोड...

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पसको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि मल्टीपर्पस फाइनान्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ ।  यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत माघ २२ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरे आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।  

अरुण भ्याली हाईड्रोले राख्यो १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

अरुण भ्याली हाईड्रोले राख्यो १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री आजदेखि बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ...

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन बजार बढ्दा कारोबार पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।  प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सपोर्ट जोन अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५५ आसपासबाट फर्केर ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आजको बढाइले मात्रै अब बजार बढ्यो...

लगानीका लागि बीमा कम्पनीको मूल्यांकन कसरी गर्ने ? यी हुन् महत्वपूर्ण सूचक
Capital Market

लगानीका लागि बीमा कम्पनीको मूल्यांकन कसरी गर्ने ? यी हुन् महत्वपूर्ण सूचक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन बीमा, १२ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनी रहेका छन् ।  पछिल्लो समय प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफसँगै एक पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.