मंगलवार, असार १०,२०८२ 06:52:35
  • मंगलवार, असार १०,२०८२ 06:52:35
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । 

यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई  ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा आयोजना गर्दैछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.