ङादी ग्रुप पावरले पायो हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।
TRENDING
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षको नियुक्ति गरिएको छ । संस्थाको सञ्चालकमा सुमन मुलेपती नियुक्त भएका छन् । उनी संस्थाको संस्थापक सेयरधनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आगामी पुस २ गते गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एशियन हाइड्रोपावरले छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २ गते ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मुक्तिनाथ म्युिचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आगामी मंसिर २० गतेदेखि हुने भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिन लागेको हो । प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात...
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो ।
काठमाण्डौ । आज १३ अंकले घट्दा बजारमा ७ अर्बबराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज सूचक र कारोबार दुबै घटेको देखिन्छ । पछिल्लोपटक बजार २६ सयको विन्दुदेखि २८ सय आसपासमा साइडवेज चलेको देखिन्छ । ट्रेन्ड लाइनको आधारमा त बजारमा बिक्री दबाब देखिन्छ ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ७६ लाखको खरिद भएको छ भने ६० करोड १९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोड १६ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्रउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको सिलसिलामा आज हामी त्रिपुरेश्वर र सुुनधारामा रहेका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । पछिल्लोपटक चाडपर्व पछि बजार सुस्ताएको छ भने ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि निकै कमी देखिन्छ । बजार बढ्दा खचाखच हुने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हालसम्म ९० वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् । तर नेप्सेमा सूचीकृत भई पब्लिक कम्पनी भइसकेको अप्पर लोहरे खोला हाइड्रोले भने एक वर्षदेखिको वित्तीय रिर्पोट सार्वजनिक गर्न सकेको छैन । कम्पनी २०८० असोज ७ गते नेप्सेमा सूचीकृत भएको हो ।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १३.०३ अंकले घटेर २ हजार ६६७.४० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले बढेर ४७१.२० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ७० हजार १९७...
काठमाण्डौ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रोका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटका लागि यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज हुने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले गत कात्तिक २९ गते सूचना जारी गर्दै ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो। तीनजना...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३० गतेका लागी विशेष साधारण सभा डाकेको हो । उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।
काठमाण्डो । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.