यही साता सेबोनले अध्यक्ष पाउने, सबैलाई चकित पार्दै बाजी मार्नसक्छन् यी पात्रले
काठमाण्डौ । विगतमा जस्तो पूर्वनिर्धारित तालिका कुनै आकस्मिक कारणले फेरबदल भएन भने अर्को साताभित्र पूँजीबजारले आफ्नो प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पाउने पक्का छ । पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्ड विगत एकवर्षदेखि अध्यक्षविहीन छ । कामचलाउ जनशक्तिको भरमा बोर्ड सञ्चालन हुँदा बजारमा बढेको विकृति नियन्त्रण हुन सकेको छैन भने बजारबाटै पूँजी...

