• मंगलवार, आश्विन ७,२०८२ 04:48:21
स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?
Capital Market

स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।  

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित,  ईपीएस जम्मा ३.२९ रुपैयाँ
Capital Market

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित, ईपीएस जम्मा ३.२९ रुपैयाँ

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक
Capital Market

हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स
Capital Market

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स

काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा सिजन सुरु भइसकेको छ । हालसम्म १४ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  जसमध्ये ६ बीमा कम्पनीले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सहित ६ बीमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....
Capital Market

५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....

काठमाण्डौ । अन्तिम मिनेट जहिले पनि रोचक हुन्छ । चाहे त्यो फिल्म होस्, खेल वा सेयर बजार नै किन नहोस् । अझ पछिल्लो समय नेपालको सेयर बजारमा त जे हुन्छ अन्तिम मिनेटमै हुन्छ भन्ने भाष्य स्थापित हुन थालेको छ ।  सोमबारको सेयर कारोबार पनि अन्तिम मिनेट भने निकै रोचक देखियो । दिनभर सामान्य अंकले तलमाथि गरेर चलेको सेयरबजार अन्तिम एक मिनेटमा रोचक तरिकाले करिब १५ अंकले बढाइयो । यसरी अन्तिम...

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक
Capital Market

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत सेयर अर्थात सेयरबजारमा कुल १ अर्ब ५८ करोड ४६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३६ सूचीकृत कम्पनी तथा १३ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) हरुमा साढे १ अर्ब लगानी गरेको हो ।

फिएर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट देखिएको सिनर्जी पावरको सेयरमूल्य कति पुग्ला ?(प्राविधिक विश्लेषण)
Capital Market

फिएर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट देखिएको सिनर्जी पावरको सेयरमूल्य कति पुग्ला ?(प्राविधिक विश्लेषण)

काठमाण्डौ । सिनर्जी पावर कम्पनी २०६३ सालमा स्थापना भएको थियो । २०७० पुसदेखि यो कम्पनी पब्लिक बनेको हो ।  कम्पनीले दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा १० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । २०६९ देखि कम्पनीले व्यवसायिक उत्पादन थालेको हो ।  आधारभूत पक्षकम्पनीको यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनअनुसार चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको...

ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा
Capital Market

ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा

काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ ।  अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत तुहिएको छ । अब ब्रोकर कमिसन तत्काल घट्ने...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ८७ हजार ५००  कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

नेको इन्स्योरेन्ससहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, लाभांश घोषणा गरेको सिद्धार्थ प्रिमियरका सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

नेको इन्स्योरेन्ससहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, लाभांश घोषणा गरेको सिद्धार्थ प्रिमियरका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४.५७ अंकले बढेर २हजार ०७६ को विन्दु कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

बजारमा दोहोरो अंकको सुधार,कारोबारमा भने गिरावट
Capital Market

बजारमा दोहोरो अंकको सुधार,कारोबारमा भने गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब...

ङादी ग्रुप पावरको नाफा ३५.६५% ले बढ्यो, विद्युत बिक्री मार्फत ८.१३ करोड आर्जन
Capital Market

ङादी ग्रुप पावरको नाफा ३५.६५% ले बढ्यो, विद्युत बिक्री मार्फत ८.१३ करोड आर्जन

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३५.६५ प्रतिशतले बढेको हो ।  

आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?
Capital Market

आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी घट्दा मुनाफा प्रभावित बनेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ६१ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३.८५ प्रतिशतले कम हो ।  

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Capital Market

लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा डाकेको हो।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट
Capital Market

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार  संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।  

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Capital Market

रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

काठमाण्डौ । रुरु जलबिद्युत कम्पनी परियोजना लिमिटेडको नाफा १.११ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले  ५ करोड ८९ लाख बढी खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ९६ लाख रुपैयाँ थियो ।   

मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो
Capital Market

मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको हो । 

ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’
Capital Market

ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’

पोखरा । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसपटक भने हामीले पोखराका ब्रोकरहाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकरका स्थानीय प्रतिनिधिहरुको बिचार सुन्ने र उनीहरुको बजारप्रतिको धारणा बुझ्ने कोशिश गरेका छौं ।  आज पोखराको वातावरण केही चिसो र बदलिएको थियो । चिसो बढेकै कारण होला...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.