• मंगलवार, आश्विन ७,२०८२ 04:48:20
हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने
Capital Market

हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने

काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने भएको छ ।  हिमालयन रि इन्स्योरेन्सको पेसी आज ७ औं नम्बरमा परेको छ । उच्च अदालन पाटन स्थित स्रोतले दिएको जानकारी अनुसार यो मुद्दाको सुनुवाई बेलुका ६ बजे सम्म परिणाम आउने छ । अहिले ५ नम्बरको सुनाइ चलिरहेको स्रोतले जनाएको छ ।  

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
Capital Market

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलामीमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखिएको हो ।  

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?
Capital Market

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।  

माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै
Capital Market

माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।  

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो
Capital Market

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।  

अकामा होटलले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
Capital Market

अकामा होटलले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो
Capital Market

गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७  लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?
Capital Market

विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?

काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।  

नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक
Capital Market

नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक

काठमाण्डौ । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ ।  

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड
Capital Market

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्हपनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो
Capital Market

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।    

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने
Capital Market

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

लगातार २ दिन बढेको अब कता जाला ?(प्राविधिक विश्लेषण)
Capital Market

लगातार २ दिन बढेको अब कता जाला ?(प्राविधिक विश्लेषण)

काठमाण्डौ । दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्तिम समयमा आज करिब १० अंकले बढेर २०८५  को विन्दुमा  बन्द भएको छ ।  योसँगै कारोबार तथा भोलुम पनि सामान्य अंकले बढेर बजार बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई एकघण्टाको समयअवधिमा हेर्दा बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ । 

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?
Capital Market

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...

‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं
Capital Market

‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं

काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ ।  यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।  यसअघि पहिलोपटक छलफलका...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार

काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ ।  नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

लगातार दुईदिन बढ्यो नेप्से, जानकार भन्छन्,‘तीव्र बार्गेनिङका कारण बजार घट्न मानिरहेको छैन’
Capital Market

लगातार दुईदिन बढ्यो नेप्से, जानकार भन्छन्,‘तीव्र बार्गेनिङका कारण बजार घट्न मानिरहेको छैन’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.४४ अंक अर्थात ०.४५ प्रतिशतले बढेर २ हजार ०८५.७१ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घटेर ३७७.८३ बिन्दुुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार ३७६...

६ महिनामै थपियो रु.८०.६१ अर्बको सेयर, कुन समूहको हिस्सा कति ?
Capital Market

६ महिनामै थपियो रु.८०.६१ अर्बको सेयर, कुन समूहको हिस्सा कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको सेयर बजारमा ८० अर्ब ६१ करोड बराबरको धितोपत्र थपिएका छन् ।  नेपाल राष्ट्रबैंककाअनुसार यो अवधिमा ६४ अर्ब ८५ करोड बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ थपिएको हो ।

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो
Capital Market

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  

स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था
Capital Market

स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २२.४१ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.