बिहीबार, श्रावण १५,२०८२ 04:31:31
  • बिहीबार, श्रावण १५,२०८२ 04:31:31
Global IME Bank Limited

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं  वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज १२ गते काठमाण्डौको शंखमुलमा रहेको ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहानको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आव २०७१/०६२ मा भएको कारोबारको लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.