• बुधबार, आश्विन ८,२०८२ 09:14:39
२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एलआइसी नेपाल
Capital Market

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.१८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८४ प्रतिशतले बढेको...

लगातार ३ दिन बढ्यो नेप्से, लगानी र लघुवित्त समूहमा आकर्षण
Capital Market

लगातार ३ दिन बढ्यो नेप्से, लगानी र लघुवित्त समूहमा आकर्षण

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक १.०९ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५७ लाख ६४ हजार...

दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त
Capital Market

दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।  

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदको म्याद थप गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइको बिक्री आवेदन गत असार १३ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको खरिदका लागि छिटोमा असार १७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।...

हिम स्टार उर्जाले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

हिम स्टार उर्जाले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो ।  कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार आयो । आज बजार बढ्दा कारोबारमा भने सुधार हुन सकेन । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।  म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यद्यपी क्रसओभर भने भईहालेको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र क्यापिटल म्याक्स...

म्युचुअल फण्डहरुको नाफा र न्याभमा देखियो सुधार, सेयर बजारमा रु.४३.२६ अर्ब लगानी
Capital Market

म्युचुअल फण्डहरुको नाफा र न्याभमा देखियो सुधार, सेयर बजारमा रु.४३.२६ अर्ब लगानी

काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले जेठ मसान्तसम्म समग्रमा ३ अर्ब ७० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा वैशाखको तुलनामा १.३१ प्रतिशत बढी हो । वैशाख महिनामा फण्डहरुले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका थिए । म्युचुअल फण्डहरुको सेयरबजारमा ठूलो लगानी रहेको छ हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको...

अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !
Capital Market

अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !

काठमाण्डौ ।  सीडीएससीले हाल नयाँ एपीआई पोलिसी लागू गरेको छ । हाल नयाँ एपीआई पोलिसी नयाँ टीएमएस लिने ब्रोकरहरुले मात्रै प्रयोग गरेका छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार नयाँ एपीआई अपग्रेड गरेका नयाँ तथा पुराना टीएमएस चलाउने सबै ब्रोकरहरुबाट खातमा आएकै दिनमा सेयर बेच्न मिल्ने छ ।  

वार्षिक औषत २८% लाभांश दिएको डिप्रोक्स लघुवित्तको आगामी यात्रा कस्तो ?
Capital Market

वार्षिक औषत २८% लाभांश दिएको डिप्रोक्स लघुवित्तको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालका लघुवित्त कम्पनीहरु मध्ये एक हो ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापना सन् २००१ मा भएको हो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवद्र्धन गरेका छन् । यो कम्पनी नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत कम्पनी हो ।    आधारभुत पक्षः  यस आर्थिक वर्षको...

सान्भी इनर्जी र ट्रेड टावरको आईपीओ सूचीकरणमा ढिलाई, कहाँ अड्कियो फाइल ?
Capital Market

सान्भी इनर्जी र ट्रेड टावरको आईपीओ सूचीकरणमा ढिलाई, कहाँ अड्कियो फाइल ?

काठमाण्डौ । यतिबेला दुई कम्पनीको आइपीओ सूचीकरणमा ढिलाईका कारण लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड भइसकेको दुई साता बितिसक्दा पनि नेप्सेमा सूचीकृत हुन सकेको छैन ।  सान्भी इनर्जीको आईपीओ गत जेठ २६ गते बाँडफाँड सम्पन्न भएको हो भने ट्रेड टावरको आईपीओ गत असार १ गते बाँडफाँड सम्पन्न भइसकेको छ । विशेषगरी सेयर पाएका...

राईजिङ हाइड्रोको आईपीओ निष्काशनका लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त
Capital Market

राईजिङ हाइड्रोको आईपीओ निष्काशनका लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ हाइड्रोपावर लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन(आईपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.९२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले...

लगातार दुई दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन खोज्दैछ’
Capital Market

लगातार दुई दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन खोज्दैछ’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २ हजार ६३१.४८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले बढेर ४५०.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६...

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त
Capital Market

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

एलआईसी नेपालको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

एलआईसी नेपालको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५.७८ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो...

तेह्रथुम पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

तेह्रथुम पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु...

नेप्सेको चार्टमा बुलिस क्याण्डल, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको चार्टमा बुलिस क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको पहिलो कारोबारको दिन आज नेप्सेमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यदि चार्टमा तल माथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु भनिन्छ । यसले सम्भावित रुपमा बढ्दो बजारलाई बुझिन्छ । यस अघिका चारवटा अनिर्णयको क्याण्डल पछि आज आज यस्तो क्याण्डल बनेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.