विकाश हाइड्रोपावरको आइपीओमा ८.७० गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का !
काठमाण्डौ । विकास हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ८.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख २० हजार ८५७ जनाले आवेदन दिएका हुन् ।