१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ ।जीवन बीमा समूह ०.१४ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले बढेको छ । आज १५...

