• बुधबार, आश्विन ८,२०८२ 04:00:58
बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आईपीओको बिक्री आवेदन खुुलाएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।    कम्पनीले गत असार १५ गते आइपीओ निष्कासनको अनुमति पाएको थियो ।  कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका...

मौद्रिक नीतिबारे विज्ञको धारणा :अर्थतन्त्र चलायमान बनाउने गरी आयो, कृषि,घरजग्गा र सेयरबजारलाई प्राथमिकता
Capital Market

मौद्रिक नीतिबारे विज्ञको धारणा :अर्थतन्त्र चलायमान बनाउने गरी आयो, कृषि,घरजग्गा र सेयरबजारलाई प्राथमिकता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सेयर लगानीकर्ता तथा विभिन्न सरोकारवालाहरुबाट बहुप्रतिक्षित मौद्रिक नीति अपेक्षा अनुरुप नै आएको छ । अघिल्ला वर्षहरुमा निकै ढिलो गरि साउन महिनामा मात्रै आउने गरेको मौद्रिक नीति यस वर्ष भने चालु आव नसकिदै आएको छ ।  विभिन्न नीजि क्षेत्रका ब्यवसायिहरुले लचिलो मौद्रिक नीतिको अपेक्षा...

बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
Capital Market

बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्तभएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार  सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकरंलाई सेयर रजिष्ट्रार...

‘स्मार्ट मनी’ कन्सेप्टबाट नियाल्दा बुलिस बन्दै बजार, यो साता भयो ‘चेन्ज अफ क्यारेक्टर ’
Capital Market

‘स्मार्ट मनी’ कन्सेप्टबाट नियाल्दा बुलिस बन्दै बजार, यो साता भयो ‘चेन्ज अफ क्यारेक्टर ’

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३  दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७०४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता नेप्सेमा करिब २८ अंकको सुधार आयो । अघिल्लो साता नेप्से परिसूचक १०८.२६ अंकले बढेको थियो । यो साता...

पूर्वाधार कम्पनीको डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न पाउने
Capital Market

पूर्वाधार कम्पनीको डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न पाउने

काठमाण्डौ । नेपाल सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएका निकायले वित्तीय स्रोत जुटाउन जारी गर्ने डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने भएका छन् ।  

व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा रु.१० करोडले बढ्यो
Capital Market

व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा रु.१० करोडले बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा एकल कर्जातर्फ परिवर्तन गर्दै हालको १५ करोडको सीमालाई २५ करोड पुर्याएको छ ।  

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज फाइनल हुँदै, नयाँ कुरा के आउँदैछ ?
Capital Market

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज फाइनल हुँदै, नयाँ कुरा के आउँदैछ ?

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षका लागि तयार भएको नीति तथा कार्यक्रम आज पारित गर्दैछ ।  उच्च व्यवस्थापनबाट तयार भएको नीति तथा कार्यक्रममाथि हिजो प्रारम्भिक छलफल गरिएको थियो । तिनै विषयहरुमा फाइनल गर्ने उद्देश्यले सेबोनले आज बोर्ड बैठक बोलाएको छ । आजको बोर्ड बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित...

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने
Capital Market

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने

काठमाण्डौ । ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत असार २२ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई खरिदका लागि असार २५ गतेबाट म्याद थप गरी साउन ४...

‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल...

गौरीशंकर पावरले थाल्यो आईपीओ निष्कासनको तयारी
Capital Market

गौरीशंकर पावरले थाल्यो आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

नेको इन्स्योरेन्सको ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

नेको इन्स्योरेन्सको ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ११ लाख ९ हजार ७६८.११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कामना सेवा विकास बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४४ हजार कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।...

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  

स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको हो ।  संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...

एपेक्स मकालु हाईड्रोपावरले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने
Capital Market

एपेक्स मकालु हाईड्रोपावरले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एपेक्स मकालु हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

हिमालयन हाईड्रोपावरको ९०.२१ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

हिमालयन हाईड्रोपावरको ९०.२१ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुन लागेको हो ।  

खानीखोला हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

खानीखोला हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । खानीखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६४.५६ रुपैयाँ कायम भएको छ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२९.११ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर...

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको छ ।  कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

सरकार, अदालत सबैले गाँठो फुकाइसके, अध्ययनहरुले पनि ‘चाहिन्छ’ भनिसकेपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकिन्न
Capital Market

सरकार, अदालत सबैले गाँठो फुकाइसके, अध्ययनहरुले पनि ‘चाहिन्छ’ भनिसकेपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकिन्न

-सन्तोषनारायण श्रेष्ठ अर्थ समितिबाट २०८२ जेठ १९ गते खासगरी कम्पनीका आईपीओहरुको विषयमा निर्देशन प्राप्त भयो । माननीय ज्यूहरुलाई यो जानकारी भएको विषय नै हो, किनभने यो धेरै पुरानो विषय पनि हो । यसकारण म धेरै भूमिका नबाँधी यही प्रसंगतर्फ अगाडि बढ्न चाहँे । यसभन्दा अगाडि २०८० पुस १३ गते संसदको सार्वजनिक लेखासमितिबाट धितोपत्र बोर्डलाई केही निर्देशनहरु प्राप्त भएको रहेछ ।...

इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत
Capital Market

इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत

काठमाण्डौ । ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्से चार्टमा बुलिस क्रसओभर बनेको छ । नेप्सेको हालको बजारमा  डेलीबेसमा नै इचिमोकू क्लाउडमा बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको देखिन्छ । यससँगै बजारमा इचिमोकु क्लाउडमा बजारमा बुलिस क्रसओभर बनेको देखिन्छ ।  इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.