सगरमाथा जलविद्युतको सञ्चालकमा बशिष्ठ नियुक्त
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छन् ।
TRENDING
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छन् ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामीमा राखेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर मंसिर १४ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ९ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले बागबजार, न्युप्लाजा, घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।गत साताभरी...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.५१ अंकले घटेर २६४९.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहमा दुईवटै उपसूचका घटेका छन् । जीनव बीमा समूह १.२० प्रतिशत र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले...
काठमाण्डौ । गत साताभर बढेको सेयरबजारमा आज करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २६.५१ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४५६.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड ५७ लाख ३६ हजार ३त्७२...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । धनगढीमा रहेको क्लब चौलानीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा पुस ४ गते काठमाण्डौको बुढानिलकण्ढमा रहेको लेमन ट्रि प्रिमियममा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक...
काठमाण्डौ । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ । जसमध्ये १४...
काठमाण्डौ । नेपालमा चिया भनेको जीवनको स्वाद मात्र होइन, बानी पनि हो। तर यदि तपाईंले दैनिक दुई कप चिया (औसत २० रुपैयाँ प्रति कप) छोड्नुभयो भने महिनाको १,२०० रुपैयाँ सजिलै बचत हुन्छ र यो रकमलाई चक्रवृद्धिमा लगानी गर्दा तपाईं करोडपति मात्र होइन, अर्बपति बन्ने बाटोतर्फ पनि अघि बढ्न सक्नुहुन्छ!नेपालको सन्दर्भमा यो गणना यस्तो छ:-दैनिक बचत: २ कप × २० रु. = ४० रुपैयाँ-मासिक बचत: ४० × ३० = १,२००...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिटि होटल लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता सेयर मंसिर ११ गते बाँडफाँड भएको हो । कुल सेयर संख्यामा १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका लागि लक इनमा रहेको र १ लाख ५४ हजार ४१९ कित्ता सर्वसाधारण तर्फको लक...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बिहिबार बसेको सञ्चालक समितिको १७९ औं बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ४ गते धुलिखेलमा रहेको होटल अरनिकोमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात कृषि विकास बैंकको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ६ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.