एनआईसी एशिया बैंकले गर्यो वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय भवनको उद्घाटन
काठमाण्डौ । एनआईसी एशिया बैंकले चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये उक्त पुस्तकालय उद्घाटन गरेको हो । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु...