राजधानीमा ‘नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५’ आयोजना हुँदै
काठमाण्डौ। राजधानीमा अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ आयोजना हुने भएको छ । ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता ‘नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५’ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाण्डौको नयाँ ब...

