नेपाल सुपर लिगमा खल्ती र आइएमई पे को टिकेटिङ साझेदारी
TRENDING
काठमाण्डौ । आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा आएको छ । रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाण्डौ टेक्निकल स्कुल सञ्चालनमा आएको हो । मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
काठमाण्डौ । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ई–गभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी, प्रभावकारी र भविष्यमुखी बनाउन आफ्नो दृष्टिकोण र राय राखेका हुन् ।प्रधानमन्त्री...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेखनाथ मार्ग, काठमाण्डौस्थित ‘द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...
काठमाण्डौ । एनसेलले यही शनिबारबाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाण्डौको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल...
काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाण्डौ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनिट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८ औं वर्षमा १८ गुणा,परिवारमा खुशीलाखौ गुणा’योजनाअन्तर्गत आफुले पठाएको रकमको...
काठमाण्डौ । टिकटकले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल)’ सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने जनाइएको छ।मार्च २९ देखि काठमाण्डौमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले...
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रमको उद्देश्य युवाहरूलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न तथा नेपाली पूँजी बजारमा लगानी अवसरहरू अन्वेषण गर्न शिक्षित र सचेत गराउनु रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ।ग्लोबल मनि विक एक वार्षिक...
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरुमार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीमाझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न...
काठमाण्डौ। आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘आइटेल ए ८०’ सार्वजनिक गरेको छ। ‘क्या दामी छ !’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधिप्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर श्रीतिल प्रसाद पौडेलले दुृई जनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । यस वर्षको दशैंतिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित विशेष अभियानअन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार...
काठमाण्डौ । श्री केश जडीबुटी आयुर्वेदिक हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५...
काठमाण्डौ । आफ्ना ग्राहकहरुकाआवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ। यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी...
काठमाण्डौ । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलिएत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३१ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ ।यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम, एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसबाहेक, उडान टिकट खरिद गर्दा...
काठमाण्डौ । सामसुङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्चसम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाइभ जी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी ए५६ फाइभ जीले पहिलो पटक 'Awesome Intelligence' सहितको एआई अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र...
काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति भाटभटेनी सुपर मार्केट प्रालिले आपत्ति जनाएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गरी सांसद कार्की र झाले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनेकोमा आपत्ति जनाएका हुन् । सार्वभौम जनताका प्रतिनिधिमूलक...
काठमाण्डौ । हिमालय टिभी, ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ को आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरूसहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल...
काठमाण्डौ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग(एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीहरुलाई चारवटा शैक्षिक सामग्री वितरणगर्ने घोषणाअनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ ।यसै कार्यक्रमअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।क्रिकेटदेखि कक्षा कोठासम्मको यो पहलमा क्रिकेटको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गरेका हुन् ।सुझावका क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि...
काठमाण्डौ । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसन्स काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.