ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स मानसिरी नियुक्त
काठमाण्डौ । विद्युतीय उपकरण उत्पादक ज्याक्सन इन्डिया प्रालिले आफ्नो उत्पादन प्रिमियम डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स सिरी प्रालिलाई आधिकारीक वितरक नियुक्त गरेको छ। आफ्ना उत्पादनलाई नेपाली बजारमा भरपर्दो वितरण तथा पहुँच विस्तार गर्ने रणनीतिक अनुरुप कम्पनीले टाइम्स सिरी प्रालिलाई चयन गरेको हो।ज्याक्सन इन्डिया प्रालिले डिजेल जेनेरेटरको विश्व बजारमा आफ्नो बलियो...