बुधबार, बैशाख १७,२०८२ 12:51:25
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 12:51:25
जिरो इमिसन राइडले ल्यायो ‘लुयान एक्सचेन्ज अफर’
CORPORATE

जिरो इमिसन राइडले ल्यायो ‘लुयान एक्सचेन्ज अफर’

काठमाण्डौ । जिरो इमिसन राइड (एन)ले चीनमा निर्मित ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरुको ‘लुयान एक्सचेन्ज अफर’ सञ्चालनमा ल्याएको छ ।  लुयान ब्राण्डका विद्युतीय स्कुटरहरुका नेपालको आधिकारिक वितरक जिरो इमिसन राइडले आजदेखि लागू हुने गरी यो अफर ल्याएको हो ।  

सटी एक्सप्रेसको ‘बिदेशबाट सिटी पठाऔं,पठाको भन्दा १० गुणा बढी पाऔें’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
CORPORATE

सटी एक्सप्रेसको ‘बिदेशबाट सिटी पठाऔं,पठाको भन्दा १० गुणा बढी पाऔें’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  ‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरिया बाट रेमिटान्स पठाउने सुबाश...

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
CORPORATE

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले गौर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाले संस्थागत सामाजिक उत्तर दायित्वअन्तरगत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधाहरु...

नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी
CORPORATE

नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस प्रालिबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवाहरुमा सक्षम बनाउनका लागि समझदारी भएको छ। उक्त समझदारी पत्रमा वानप्वाइन्टका सीइओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका तर्फबाट सईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान
CORPORATE

सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत फागुन ९ गते उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा
CORPORATE

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।बैंकले फागुन ९ गते देखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।  

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला हुँदै, ७५% सम्म छुटको व्यवस्था
CORPORATE

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला हुँदै, ७५% सम्म छुटको व्यवस्था

काठमाण्डौ । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा हुन लागेको हो ।जुत्ता–चप्पल मेला फागुन ९ गतेदेखि शुरु हुनेछ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी...

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना
CORPORATE

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गत फागुन ५ गतेदेखि भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (जोखिम, अनुपालन र एसएआरजी), आलोक कुमार चौधरीको ४ दिने नेपाल भ्रमणको अवसर पारेर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृषारोपण कार्यक्रम आयोजना गरेको हो ।    

द कोका–कोला फाउन्डेसनले गर्‍यो कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण
CORPORATE

द कोका–कोला फाउन्डेसनले गर्‍यो कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

काठमाण्डौ । द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ ।  उक्त प्रोजेक्ट फागुन ३ गते वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जनको हातबाट औपचारिक हस्तान्तरण समारोह सम्पन्न भएको हो । उक्त हस्तान्तरण कार्यक्रममा पूर्व अर्थमन्त्री...

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा १०% छुट पाउने
CORPORATE

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा १०% छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग काठमाण्डौस्थित सिटिस्केप थकालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकालीमा १०% सम्मको छुट पाउने बैंकले जनाएको छ ।  

नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
CORPORATE

नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजत पत्रप्राप्त नेपाल ल्युब आयलले उक्त कार्यक्रम जनकपुरमा सम्पन्न गरेको हो ।  

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने
CORPORATE

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको छ ।  उक्त समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।  

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने
CORPORATE

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने

काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने
CORPORATE

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

काठमाण्डौ । मेनुका पौडेले आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इभेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा आगामी फागुन १८ गते देखि चैत्र १६ गतेसम्म काठमाण्डौ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट...

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान
CORPORATE

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुढीगंगा गाउपालिका ०१,पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त आश्रमलाई ६ महिनाका लागि  पुग्ने बरारबको दैनिक उपभोग्य खाद्य सामाग्री र अन्य सामाग्री उपलब्ध गराएको हो ।  

शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड
CORPORATE

शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाण्डौ । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो ।नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६०...

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्रबापतको बैंक जमानत(बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा...

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
CORPORATE

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाण्डौ । फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।  उक्त उद्घाटन कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी...

लजगा ह्यान्डिक्राफ्टको नयाँ शोरूम चावहिलको मैजुबहालमा
CORPORATE

लजगा ह्यान्डिक्राफ्टको नयाँ शोरूम चावहिलको मैजुबहालमा

काठमाण्डौ । लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । वसन्त पञ्चमीको अवसरमा लजगा ह्यान्डिक्राफ्टले उक्त शोरूमको उद्घाटन गरेको हो ।  उद्घाटन समारोहमा काठमाण्डौ उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि परिचित नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

सीता रामको नयाँ प्रडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा
CORPORATE

सीता रामको नयाँ प्रडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा

काठमाण्डौ । सीता राम गोकुल मिल्क्स प्रालिले बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.