पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना हुँदै
काठमाण्डौ । पोखरामा फागुन ३ गतेदेखि ७ गतेसम्म खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना हुने भएको छ । विगत तीन संस्करण देखि नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्दै आएको खुकरी रम(नेपाल डिस्टिलरी) ले यसलाई यसपटक पनि निरन्तरता दिदैँ संस्थागत रुपमा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल आयोजना गर्न लागेको हो ।