नेपालमा किन भित्रिन सकेन पर्याप्त लगानी ? देश-विदेशका विज्ञले प्रस्तुत गरे यस्ता कारण
काठमाण्डौ । नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन कानुनी, सरकारी समन्वय र प्रचारप्रसारको अभाव भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’मा सरकारी, निजी, एवम् विदेशी विज्ञहरुले पूर्वाधार...

