नेपाल टेलिकमद्वारा संस्थागत उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना
काठमाण्डौ । नेपाल टेलिकमले संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ । हरियाली संरक्षण तथा वृक्षरोपणकम्पनीले काठमाण्डौ माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता...

