नमस्ते पे ले नयाँ वर्षको अवसरमा ल्यायो हवाई टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर
काठमाण्डौ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक हवाई टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरुका लागि नगद फिर्ता दिने अफर सुरु गरेको छ । यो अफर चैत २६ गतेदेखि वैशाख छ गतेसम्म उपलब्ध हुनेछ ।नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने उडानकर्ताहरुले प्रत्यके टिकटमा तत्कालै रु.१५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्रति मान्य हुने र प्रति...