एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले असार १ गते शनिबारका दिन वारा जिल्लास्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका...