अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि...

