५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने
काठमाण्डौ । देशको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको १६ औं योजनाको लक्ष्यअन्तर्गत आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो । यस्ते आयोगका अनुसार वार्षिक प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । यो अवधिमा गरिबीको रेखामुनी रहेको...

