दुई महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशकको सरूवा, अर्थमा तीन सहसचिव नियुक्त
काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरकारले सरूवा गरेको छ। चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट बराल र भट्टराईलाई सुरूवा गरिएको हो। बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको हो । महानिर्देशक बरारलाई दुई महिना नबित्दै सुरुवा गरिएको छ । उनलाई गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागको...

