आईतवार, असार १,२०८२ 11:36:47
  • आईतवार, असार १,२०८२ 11:36:47
Global IME Bank Limited

सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय

Hyundai Nepal
सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सभामुख र प्रमुख सचेतक‍बीचको बैठकले सार्वजनिक बिदा बाहेक अन्य सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरमा आज भएको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । बैठकमा सभामुख घिमिरेले  संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.