मंगलवार, जेष्ठ ५,२०८३ 06:49:25
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:49:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्या भट्टराई शिक्षा समितिमा, पूर्णबहादुर तामाङ अर्थमा

Laxmi Sunrise Bank Limited
विद्या भट्टराई शिक्षा समितिमा, पूर्णबहादुर तामाङ अर्थमा
Shivam Cement

काठमाण्डौ । हालै मात्रै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको छ । प्रतिनिधि सभाका सदस्यको समिति हेरफेर गर्दै दुवै जनालाई संसदीय समितिमा मनोनयन गरिएको हो ।  

यससँगै भट्टराईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य र तामाङलाई अर्थ समितिमा मनोनयन गरिएको छ ।  

Bizshala
New Office
CG Motors

भट्टाराई मन्त्री बन्नुपूर्व पनि उनी सोही समितिको सदस्य थिइन् । मन्त्री बनेपछि संसदीय समितिबाट स्वतः बिदा हुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ ।  

यस्तै एमाले सांसद पदम गिरी अर्थ समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा गएका छन् । रघुजी पन्त मन्त्री बनेपछि गिरीलाई राज्य व्यवस्थामा लगिएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्रतिनिधि सभा बैठकमा आज सभामुख देवराज घिमिरेले समितिमा सांसदहरू हेरफेरको सूचना सुनाएका थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.