शनिबार, जेष्ठ २,२०८३ 04:50:18
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:50:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक एक्स अकाउन्टमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद भएको बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

ऊक्त टेलिफोन संवादमा मंगलबार जम्मू–काश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएकाप्रति गहिरो संवेदना प्रकट गरेको ओलीले लेखेका छन् । ‘त्यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता दोहोर्याइएको छ’ उनले लेखेका छन् । प्रधानमन्‍त्री मोदीले पनि नेपाली नागरिकको मृत्यु भएकोमा समवेदना प्रकट गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

मंगलबार भारतको कश्मिरमको पहालगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। जसमा बुटवलका सुदीप न्यौपानेले पनि ज्यान गुमाएका छन्। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.