सुन र तेलबारे मोदीको अपीलपछि हल्लियो भारत: ‘कठिन समय आउन सक्छ’
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पेट्रोलियम पदार्थको खपत घटाउन, सार्वजनिक यातायातको प्रयोग बढाउन र अनावश्यक सुन खरिद नगर्न आग्रह गरेपछि भारतमा आर्थिक अवस्थाबारे नयाँ बहस सुरु भएको छ।मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा आएको प्रधानमन्त्रीको यो अपीललाई धेरैले सम्भावित आर्थिक दबाबको संकेतका...

