बैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ आयोजना हुँदै
TRENDING
काठमाण्डौ । एलन मस्कको ‘ग्रोक एआई’ यतिबेला चर्चामा रहेको छ । यसैबीच भारत सरकारले गाली गलौजयुक्त भाषा प्रयोग गरेको विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ । रिपोर्टका अनुसार भारत सरकारको सूचना तथा प्रोद्योगिक मन्त्रालयले भड्काउपूर्ण भाषाको प्रयोगलाई लिएर एलन मस्कको एक्समा चिन्ता जाहेर गरेको छ । यस्तो भाषा प्रयोग भएको विषयमा छानविन गर्न समेत मन्त्रालयले माग गरेको छ ।...
काठमाण्डौ । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ NAS-IT ले नेपालको संघीय संसद् र नेपाल सरकारलाई नेपालको सूचना प्रविधि क्षेत्रका लागि नियमहरू सुधार गर्ने अध्यादेश पारित गरेकोमा आभार व्यक्त गरेको छ। यो निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुने NAS-IT ले जनाएको...
काठमाण्डौ । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डेटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ुसिंगल साइटपावर र एआई डेटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको अनावरण गरेका छन् । जसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आईसीटी सुविधाहरू निर्माण गर्न मद्दत गर्ने...
काठमाण्डौ । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले मोबाइल चार्ज गर्न सोलारको प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले हालै सम्पन्न ‘एमडब्लूसी २०२५ सोकेसमा’ यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले मोबाइलको पछिल्लो भागमा एकिकृत सोलार प्यानल लगाउने र सोलारबाट चार्ज हुने फोन केस प्रयोग गर्ने जनाएको छ । यो योजना हाल अवधारणाका रुपमा मात्रै रहेको छ । तर एमडब्लूसीमा...
काठमाण्डौ । गूगलले मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै क्वालकमसँग साझेदारी गरेको छ । यस साझेदारीले एन्ड्रोइड मोबाइल प्रयोगकर्तालाई ८ वर्षसम्मका लागि ओएस(अपरेटिङ सिस्टम’ अपडेट दिनेछ । यो साझेदारी आम प्रयोगकर्ताका लागि ठूलो कदम साबित हुने जनाइएको छ । हाल भने अधिकांश कम्पनीहरुले केवल ३ वर्षसम्म अपरेटिङ सिस्टम दिईरहेका छन् । कम्पनीहरुले त्यसपछि एन्ड्रोइड ओएस...
काठमाण्डौ। नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५÷२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय गरेको छ । बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने...
काठमाण्डौ । लाखौं ग्राहक भएको भिडियो–कलिङ ऐप स्काइप आगामी मे देखि बन्द हुने भएको छ । स्काइपको मालिक माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो । कुनैबेला स्काइप विश्वकै चर्चित वेबसाइटका रुपमा रहेको थियो । यसको सहायताले मानिसहरुले आफ्नो कम्प्युटरबाट साथी तथा परिवारलाई भ्वाइस कल गर्न सक्थे । यस्तो सेवा प्रदान गर्ने स्काइप पहिलो तथा एकमात्रै कम्पनी भने थिएन । यद्यपी कम्पनीले आम...
काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ । प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।
काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ । प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।
काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ । प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलको फोल्डिङ फोनसँग सम्बन्धित जानकारीहरु पछिल्लो केही वर्षहरुदेखि विभिन्न मिडियामा आईरहेका छन् । तथापी कम्पनीले अहिलेसम्म आफ्नो फोल्डिङ फोन लञ्च गर्न सकेको छैन । उता प्रतिष्पर्धि कम्पनी सामसुङले भने आफ्नो फोल्डिङ सिरीजको कयौं नयाँ मोडल लञ्च गरिसकेको छ । यस्तोमा फेरि एकपटक एप्पलको फोल्डिङ फोनको जानकारी बाहिरिएको छ ।
काठमाण्डौ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डिपसिक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
काठमाण्डौ । माइक्रोसफ्टले शक्तिशाली क्वान्टम कम्प्युटर केही दशकमा नभई केही वर्षमै आउने सक्ने जनाएको छ । कम्पनीले ‘माजोराना १’ नामक नयाँ चिप सार्वजनिक गर्दै क्वान्टम कम्प्युटर केही वर्षमै बजारमा आउन सक्ने जनाएको हो । कम्पनीले क्वान्टम कम्प्युटरले अर्थपूर्ण र औद्योगिक स्केल समस्या समाधान गर्न सक्ने दाबी गरेको छ । यो क्वान्टम कम्प्युटिङ विकासमा सबैभन्दा पछिल्लो...
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो पटक सेप्टेम्बर अघिनै नयाँ स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले आईफोन १७ सिरिज अघिनै नयाँ सस्तो आईफोन लञ्च गरेको हो । कम्पनीले बुधबार मुख्य आईफोन मोडलभन्दा सस्तो मूल्य भएको नयाँ आईफोन मोडल घोषणा गरेको छ । १६ई नाम दिइएको यो नयाँ मोडको मूल्य ५९९ डलर रहेको छ । यसको बिक्री भने यही महिनादेखि गर्ने कम्पनीको तयारी रहेको छ । यो नयाँ आईफोन...
काठमाण्डौ । कृत्रिम बौद्धिकतापश्चात अब बजारमा एआई रोबोटको इन्ट्री भएको छ । एप्पल र मेटा जस्ता कम्पनीहरुले एआई रोबोटको क्षेत्रमा काम गर्ने तयारी गरिरहदा र यस विषयमा एलन मस्कलाई आंिशक सफलता हात लाग्दा चीनले भने पूर्ण सफलता हात पारेको छ । एआई रोबोटको क्षेत्रमा चीनले सबै देशलाई पछि पार्दै चीनका सडकमा रोबोट प्रहरी उतारेको छ । चीनको ग्वाङ्गडोङ्ग सेन्जेनमा एआई रोबोट तीव्र...
काठमाण्डौ । अमेरिकी प्रतिबन्धबाट माथि उठ्दै अन्तराष्ट्रिय बजारमा पुनरागमन गर्न खोजिरहेको चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी ‘हुवावे’ले तीनपटक फोल्ड गर्न मिल्ने,‘ट्रिफोल्ड’स्मार्ट फोन लञ्च गरेको छ । कम्पनीले मंगलबार चीनबाहिर ‘द मेट एक्सटी’ नामक यो फोन लञ्च गरेको हो । यो फोनको सुरुवाती मूल्य ३४९९ युरो(३६६० डलर) तोकिएको छ । कम्पनीले यो मोडल कुन देशहरुमा उपलब्ध हुने...
काठमाण्डौ । नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो ।‘नेपालमा एआईको प्रयोग र अभ्यास’...
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले नयाँ एआई च्याटबट ‘ग्रोक थ्रि’ लञ्च गर्ने भएका छन् । मस्कले सोमबार राती ८ बजे ग्रोक थ्रि लञ्च गर्ने बताएका हुन् । मस्कले ग्रोक थ्रि पृथ्वीमा रहेको हालसम्मकै स्मार्ट एआई हुने दाबी गरेका छन् । उनले ग्रोक थ्रि रिलिन नहुने दिनसम्म अफलाइन रहने समेत बताएका छन् । गत फेबु्रअरी १३ मा मस्कले वल्र्ड गभर्मेन्ट समीटमा भिडियो कन्फेरेन्समार्फत...
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार काठमाण्डौमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.