सुनको मूल्य प्रतितोला १० डलरले बढ्यो,कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात प्रतितोला १०.६० डलरले वृद्धि भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २०३५.५७ रुपैयाँ पुगेको छ ।