सुनको मूल्य फेरी उकालो लाग्यो,कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १७५.५२ डलरमा कारोबार भईरहेको छ ।