सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि थपघट भएको छैन । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । गत...