सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी, एकैदिन २१ डलरले घट्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ०.९० प्रतिशत अर्थात २१.५२ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३६४.४९ डलरमा सीमित बनेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.५९ प्रतिशत अर्थात ०.१९...