सुनको मूल्य एकैदिन ४० डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.७० प्रतिशत अर्थात ४०.२२ डलरले घटेको छ । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.७९ डलरमा झरेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि व्यापक गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.९९ प्रतिशत अर्थात १.२३ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा...