आईतवार, असार १,२०८२ 11:24:22
  • आईतवार, असार १,२०८२ 11:24:22
Global IME Bank Limited

सुन चोरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ

Hyundai Nepal
सुन चोरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । सुन चोरी तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीले झापाका विभिन्न स्थानमा सुन चोरी गरेको तथा चोरीको सुन खरिदबिक्री गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।  

प्रहरीले सुन चोरीको आरोपमा कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गरेको आरोपमा कृष्ण थापासुन खरिद गरेको आरोपमा पाथीभरा बराइली ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गर्ने सुनिल राजवंशी लाई पक्राउ गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुस्मनले गत जेठ १८ गते अर्जुनधारा नगरपालिका–११ मा बसोवास गर्ने दुर्गा देवी श्रेष्ठ र उमा श्रेष्ठको घरबाट सुन चोरी गरेका थिए । चोरीको ३ दिनपछि उनले पुनः बिर्तामोड नगरपालिका–५ स्थित गंगा काफ्ले पौडेलको घरमा समेत चोरी गरेको प्रहरीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.