सुनको मूल्य आज पनि प्रतिऔंस १३ डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रि बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.५६ प्रतिशत अर्थात १३.०९ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३५१.८२ डलर कायम भएको छ ।