शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा,यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ९ गते शुक्रबारका दिन शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि कुनै लाभांश...

