सर्वोत्तम सिमेन्टका सीईओ केसीको राजीनामा स्वीकृत
काठमाण्डौ । सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष केसीको राजीनामा स्वीकृत भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औं बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

