नेपाल वेयरहाउजिङको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात ०.९३ अंकले घटेर २ हजार ५६०.१५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ४४०.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता...
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य...
काठमाण्डौ । बिहिबारपनि स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ। यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ९ वटा कम्पनीको सेयर बिक्री गर्ने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको १५४ औं बैठकले १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन प्रक्रियामा...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न साधारण...
काठमाण्डौ । शुभम पावर लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सो सम्बन्धी कुनैपनि प्रस्ताव सभामा पेश हुने छैन ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । साहस उर्जाले मंसिर ५ गते र सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ४.९८ अंकले घटेर २ हजार ५६१.०८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४२.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३८ वटा स्क्रिप्टको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ३ अर्ब ७७...
काठमाण्डौ । बुधबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो । यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही मंसिर २६ गते भैरहवामा रहेको होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
काठमाण्डौ । माई खोला हाइड्रोपावरले पाचौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गतेका दिन काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन...
काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । शुभ लक्ष्मी कोषको आकार वृद्धि भएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइन क्यापिटल योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको आकार ५० करोड धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त भई १ अर्ब रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको लक इन अवधि आगामी पुस महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल १९ लाख ५७ हजार ८० कित्ता सेयरको लक इन अवधि पुस १ गते समाप्त हुन लागेको हो । उक्त अवधिमा संस्थापक समूहको १८ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ११ हजार ८० र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १ लाख ४६ हजार कित्ता सेयरको लक इन अवधि...
काठमाण्डौ । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर १९ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.