मंगलवार, जेष्ठ ५,२०८३ 12:59:42
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:59:42
सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ खुलाउने
Capital Market

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ खुलाउने

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ यही वैशाख २१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु.१०० अंकित दरका ८ लाख ५० हजार...

अमेरिकी सहायक विदेश मन्त्रीसँगको भेटमा अर्थमन्त्री वाग्लेले भने, ‘लगानीको अपेक्षा गरेका छौँ’
Capital Market

अमेरिकी सहायक विदेश मन्त्रीसँगको भेटमा अर्थमन्त्री वाग्लेले भने, ‘लगानीको अपेक्षा गरेका छौँ’

 काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री Mr. S. Paul Kapur बिच आज मंगलवारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय...

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुई वटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ ब्रोकरबाट उच्च खरिद भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।  

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घटेको छ ।  आज ५ बीमा...

सेयरबजार करिब १८ अंकले घट्यो, एउटा बाहेक सबै समूह राताम्मे
Capital Market

सेयरबजार करिब १८ अंकले घट्यो, एउटा बाहेक सबै समूह राताम्मे

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६३ प्रतिशत अर्थात् १७.९१ अंकले घटेर २ हजार ८०७.३१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४७०.७३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५...

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको हो ।  कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र...

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।  

नेप्सेमा ३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

स्वार्थ समूहका लागि जथाभावी नियम फेरिँदा आत्तिए लगानीकर्ता, हराउँदै बजारको रौनक
Capital Market

स्वार्थ समूहका लागि जथाभावी नियम फेरिँदा आत्तिए लगानीकर्ता, हराउँदै बजारको रौनक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले केही स्वार्थ समूहको योजनामा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग मिलेर एक्कासी परिवर्तन गरेको सर्किट ब्रेकर लगायतका नियमपछि लगानीकर्ता हच्किएका छन् ।सम्वेदनशील बजारको नियमहरु बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी परिवर्तन गर्न थालेपछि र नेप्सेले सेयर कारोबार गर्ने सिस्टम लगायतमै मनपरी गर्न...

अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग
Capital Market

अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग

काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालकविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। संघले कम्पनीका सञ्चालक राजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारण लगानीकर्ता तथा लगानीकर्ताको हकहितमा कार्यरत संघ–संस्थाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएको हो।संघले सोमबार कम्पनीको सञ्चालक समितिलाई पत्र...

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
Capital Market

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।  मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको कम्पनीले जनाएको छ ।  

सर्किट ब्रेकर विवाद संसदसम्म: लगानीकर्ता संघद्वारा सार्वजनिक लेखा समितिमा उजुरी
Capital Market

सर्किट ब्रेकर विवाद संसदसम्म: लगानीकर्ता संघद्वारा सार्वजनिक लेखा समितिमा उजुरी

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को मिलेमतोमा लागू गरिएको नयाँ सर्किट ब्रेकर व्यवस्थाविरुद्ध संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेको छ।संघले सोमबारदेखि लागू गरिएको सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्था गैरकानुनी, अपारदर्शी तथा लगानीकर्ताको हितविपरीत भएको दाबी गर्दै छानबिन र...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने
Capital Market

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ इक्विटी फण्ड २ को सार्वजनिक निष्काशन वैशाख २१ गतेदेखि
Capital Market

सिद्धार्थ इक्विटी फण्ड २ को सार्वजनिक निष्काशन वैशाख २१ गतेदेखि

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।यो योजना सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १ करोड...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।कम्पनीले बैशाख १६ गतेदेखि ७...

होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी
Capital Market

होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेड होल्डिङ संरचनामा रूपान्तरण भएको छ । आइतबार ललितपुरमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड” बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनीले अब परम्परागत जलविद्युत उत्पादनमा सीमित नरही बहुआयामिक लगानी कम्पनीका रूपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बाटो खोलेको हो ।

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।  वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय...

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरण्चाअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यही वैशाख १६ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.