मंगलवार, जेष्ठ ५,२०८३ 11:18:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:18:14
म कार्यालयमै छु, राजिनामा दिएको छैनः नेप्से सीइओ चापागाई
Capital Market

म कार्यालयमै छु, राजिनामा दिएको छैनः नेप्से सीइओ चापागाई

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुणामणी चापागाईले राजिनामा दिएको खबर निराधार भएको बताएका छन् ।विजशालासँग कुरा गर्दै उनले आफूले राजीनामाको खबरमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।

घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर ५७.८४ लाख नाफा आर्जन गर्न सफल
Capital Market

घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर ५७.८४ लाख नाफा आर्जन गर्न सफल

काठमाण्डौ । घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ८४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३१ लाख ३३ हजार रुपैयाँ घाटामा थियो ।विद्युत बिक्री आम्दानी बढेसँगै र वित्त खर्चमा कमी आएसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले...

स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि सभा आह्वान गरेको हो ।उक्त सभा बनेपामा रहेको पञ्चकन्या ब्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त
Capital Market

धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त

काठमाण्ठौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमराज जोशी नियुक्त भएका छन् । वैशाख १४ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

मिथिला लघुवित्तका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त
Capital Market

मिथिला लघुवित्तका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त

काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त भएको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार दास कथवनिया विदेश भ्रमणबाट फर्किएपछि निमित्त अध्यक्षको जिम्मेवारी अन्त्य भएको हो।

सेबोन अध्यक्ष को बन्छ ? ७ दिनभित्र आवेदन आह्वान
Capital Market

सेबोन अध्यक्ष को बन्छ ? ७ दिनभित्र आवेदन आह्वान

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पद पूर्तिका लागि अर्थ मन्त्रालयले औपचारिक रूपमा आवेदन आह्वान गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र व्यक्तिगत विवरण (CV) सहित आवेदन पेश गर्न आग्रह गरेको हो।

ईडीआइएसको झन्झट अन्त्यतिर: लगानीकर्ताका लागि सजिलो हुँदै कारोबार
Capital Market

ईडीआइएसको झन्झट अन्त्यतिर: लगानीकर्ताका लागि सजिलो हुँदै कारोबार

काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका समस्यालाई सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले विभिन्न नयाँ सुविधा लागू गर्ने तथा केहीलाई अन्तिम चरणमा पुर्‍याएको छ। यी सुधारले देशविदेशमा रहेका लाखौं लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।सीडीएससीले नाबालिकबाट साबालिक हुने क्रममा हितग्राही (डिम्याट) खाता परिवर्तन...

नेप्सेको अध्यक्षबाट हेमन्त बस्यालको राजीनामा, अर्थमन्त्रीसँगको भेटमा के कुरा भयो ?
Capital Market

नेप्सेको अध्यक्षबाट हेमन्त बस्यालको राजीनामा, अर्थमन्त्रीसँगको भेटमा के कुरा भयो ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सञ्चालक समितिका अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् ।  नयाँ सरकारको आह्वान र अभियानलाई साथ दिंदै उनले सोमबार अर्थमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।बस्यालले सोमबार बिहान अर्थमन्त्रालयमा पुगेर राजश्व सचिवलाई भेटेर राजीनामा बुझाउन खोजेका थिए । राजश्व सचिवले आफूले राजनीमा पत्र नबुझ्ने भन्दै साँझ...

रिलायन्सको आईपीओमा मिलेमतोको आरोप: १८ संस्थागत लगानीकर्तामाथि छानबिन माग्दै विभिन्न निकायमा उजुरी
Capital Market

रिलायन्सको आईपीओमा मिलेमतोको आरोप: १८ संस्थागत लगानीकर्तामाथि छानबिन माग्दै विभिन्न निकायमा उजुरी

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) को आईपीओ मूल्य निर्धारण प्रक्रियालाई लिएर विवाद पुनः चर्किएको छ । १८ योग्य संस्थागत लगानीकर्ता (QII) माथि कारबाहीको माग गर्दै लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन्।

नर्भिक इन्टरनेशनल हस्पिटलको आईपीओ निष्काशनसम्बन्धी ‘रोड शो’ सम्पन्न
Capital Market

नर्भिक इन्टरनेशनल हस्पिटलको आईपीओ निष्काशनसम्बन्धी ‘रोड शो’ सम्पन्न

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको सेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम बैशाख ११ गते म्यारिओट होटल नक्साल, काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ  । सोमबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।  

सीडीएससीको कामु प्रमुखको जिम्मेवारी सापकोटालाई
Capital Market

सीडीएससीको कामु प्रमुखको जिम्मेवारी सापकोटालाई

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा नेतृत्व परिवर्तन भएको छ। संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले कञ्चन सापकोटालाई कामु (कार्यवाहक) प्रमुखको जिम्मेवारी सुम्पिएको हो।हालसम्म प्रशासन तथा मानव संसाधन विभाग प्रमुखको रूपमा कार्यरत सापकोटाले अब सीडीएससीको कार्यकारी नेतृत्वको जिम्मेवारी सम्हाल्नेछिन्। यो...

ग्राउण्ड जिरोः बजेटप्रति उत्साहित छैनन् लगानीकर्ता, भन्छन् ‘सरकारले स्टन्ट मात्रै गर्यो’
Capital Market

ग्राउण्ड जिरोः बजेटप्रति उत्साहित छैनन् लगानीकर्ता, भन्छन् ‘सरकारले स्टन्ट मात्रै गर्यो’

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका थियौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कम गर्न शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसबमोजिम नेपाल स्टक एक्सचेञ्जले पनि शुक्रवार थप एक दिन कारोबार हुनेगरी आइतबारको कारोबार भने बन्द गर्ने निर्णय गरेको थियो ।सोही दिनदेखि विजशाला डटकमले...

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । सोमबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दु्मा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले बढेको छ ।  बीमा...

सेयरबजारमा सामान्य वृद्धि, बिस्तारै लय समात्नेमा जानकार ढुक्क
Capital Market

सेयरबजारमा सामान्य वृद्धि, बिस्तारै लय समात्नेमा जानकार ढुक्क

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२७ प्रतिशत अर्थात् ७.७३ अंकले बढेर २ हजार ७९६.४३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४६७.७२ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । वैशाख १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

शिखर पावर डेभलपमेन्टले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

शिखर पावर डेभलपमेन्टले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २७ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको टोखामा रहेको सावधान ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।  

अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति
Capital Market

अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति

काठमाण्डौ। विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। आयोगको गत वैशाख ३ गते बसेको ३०७ औँ बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजी रु. ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० को १ः०.५ अनुपातमा रु. १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अविरल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा डाकेको हो ।  

‘सानिमा इक्विटी फण्ड–२’ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि
Capital Market

‘सानिमा इक्विटी फण्ड–२’ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि

काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को सार्वजनिक निष्कासन वैशाख २४ गतेदेखि हुने भएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाई निष्कासन हुन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.