मंगलवार, जेष्ठ ५,२०८३ 09:59:45
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:59:45
हिमालयन डिस्टिलरीले आर्जन गर्यो ८५.१३ करोड नाफा, ईपीएस बढ्यो
Capital Market

हिमालयन डिस्टिलरीले आर्जन गर्यो ८५.१३ करोड नाफा, ईपीएस बढ्यो

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।यस्तै कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९९ प्रतिशतले बढी हो ।...

आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।  

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १६ लाख ६५ हजार ६०८ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आइपीओमा एक अर्ब ८६ करोड २३ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख २३ हजार ९० कित्ताका लागि आवेदन परेको छ, जनु यो मागभन्दा ८.८९ गुणा बढी आवेदन हो ।  

शेखर गोल्छामाथि अनुसन्धान जारी, थप ३ दिन हिरासत अदालतको अनुमति
NEWS

शेखर गोल्छामाथि अनुसन्धान जारी, थप ३ दिन हिरासत अदालतको अनुमति

काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई अदालतले पुनः तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतले बिहीबार भएको सुनुवाइपछि थप अनुसन्धानका लागि उनलाई तीन दिन थुनामा राख्ने आदेश दिएको हो।

परासीको दस्तुर संकलन केन्द्र अलपत्र, राजस्व योजना असफल, जोखिम बढ्यो
Capital Market

परासीको दस्तुर संकलन केन्द्र अलपत्र, राजस्व योजना असफल, जोखिम बढ्यो

काठमाण्डौं, रामग्राम–१२ शान्तीचौरस्थित सडक उपभोग दस्तुर सङ्कलनका लागि निर्माण गरिएको संरचना उपयोगमा नआएपछि अलपत्र अवस्थामा रहँदा सडक सुरक्षा र राजस्व संकलन दुवै पक्ष प्रभावित बनेका छन्।सडक बोर्डले राजस्व संकलन गर्ने उद्देश्यले निर्माण गरेको उक्त संरचना वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन।  जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र सवारी साधनको ठक्करले जीर्ण बनेको संरचना...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.७्र३ अंकले घटेर २७३८.७२ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ ।  बीमा...

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘मार्केट अझै करेक्सन फेजमै छ’
Capital Market

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘मार्केट अझै करेक्सन फेजमै छ’

काठमाण्डौ । सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२० प्रतिशत अर्थात् ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब...

बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताले दर्ता हुनुपर्ने, शुल्क कति ?
Capital Market

बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताले दर्ता हुनुपर्ने, शुल्क कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नविकरण गर्न आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

पूँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण
Capital Market

पूँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण

काठमाण्डौ । नेपालको पूँजी बजारमा देखिएको वर्तमान चुनौतीपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ। संघले पूँजी बजारको सुधार, विकास तथा विस्तारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको हो।संघद्वारा प्रधानमन्त्री बालेन साहलाई सम्बोधन गरी जारी पत्रमा पूँजी बजारको नियामक निकाय नेपाल...

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, कतिको भागमा पर्यो १० कित्ता सेयर ?
NEWS

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, कतिको भागमा पर्यो १० कित्ता सेयर ?

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये...

९७ दिनका लागि १२० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
Capital Market

९७ दिनका लागि १२० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज १२० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ९७ दिनका लागि उठाउन लागेको हो।राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्।...

दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति
Capital Market

दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।कम्पनीको मिति गत पुस २९ मा सम्पन्न वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी रु. २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सयको १ः...

आशा लघुवित्तको नाफा १६८% ले वृद्धि, ईपीएस र लाभांश क्षमता कति ?
Capital Market

आशा लघुवित्तको नाफा १६८% ले वृद्धि, ईपीएस र लाभांश क्षमता कति ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १६८.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिसम्म संस्थाले ६२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना...

नेरुडे मिर्मिरे लघुवित्तको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ५ हजार ८०७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

विद्युत बिक्री आम्दानी  बढेसँगै ईङवा हाईड्रोपावर १.१८ करोड नाफामा
Capital Market

विद्युत बिक्री आम्दानी बढेसँगै ईङवा हाईड्रोपावर १.१८ करोड नाफामा

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ९५ लाख ७४ हजार रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १९ करोड २६ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर २१ करोड...

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
Capital Market

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २७ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०७६/७७ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।  उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म...

आजदेखि खुल्यो हिमालयन पावर पार्टनरको हकप्रद
Capital Market

आजदेखि खुल्यो हिमालयन पावर पार्टनरको हकप्रद

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खावेदन खुल्ला गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७  हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।  कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक...

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा झण्डै ५ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज र एबीसी सेक्युरिटिज मात्रै रहेका छन् ।  

सिस्टम स्ट्रङ्ग, सेन्टिमेन्ट कमजोर: न किन्ने आँट, न बेच्ने हतार !
Capital Market

सिस्टम स्ट्रङ्ग, सेन्टिमेन्ट कमजोर: न किन्ने आँट, न बेच्ने हतार !

काठमाण्डौ । अपेक्षाभन्दा विपरीत दिशामा हिँडिरहेको नेपाली सेयरबजार यतिबेला स्पष्ट दिशाविहीन देखिएको छ। नयाँ सरकारसँगै बजारमा उछाल आउने अपेक्षामा बसेका लगानीकर्ताहरू अहिले निराशा र अन्योलबीच ‘पर्ख र हेर’ को मनोविज्ञानमा अड्किएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.